Add parallel Print Page Options

परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरूलाई बतास जस्ता
    अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तै[a] बनाउनु भयो।

Read full chapter

Footnotes

  1. 104:4 परमेश्वर … ज्वाला जस्तै अथवा “परमेश्वर तपाईंले आफ्नो स्वर्गदूतहरूलाई आत्मा जस्तै र आफ्नो दासहरूलाई आगोको ज्वाला जस्तै बनाउनु भयो।” हुनसक्छ यो करूब़ स्वर्गदूतहरूको बारेमा भएको हो।