Font Size
भजनसंग्रह 104:4
Nepali Bible: Easy-to-Read Version
भजनसंग्रह 104:4
Nepali Bible: Easy-to-Read Version
4 परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरूलाई बतास जस्ता
अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तै[a] बनाउनु भयो।
Footnotes
- 104:4 परमेश्वर … ज्वाला जस्तै अथवा “परमेश्वर तपाईंले आफ्नो स्वर्गदूतहरूलाई आत्मा जस्तै र आफ्नो दासहरूलाई आगोको ज्वाला जस्तै बनाउनु भयो।” हुनसक्छ यो करूब़ स्वर्गदूतहरूको बारेमा भएको हो।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International