Add parallel Print Page Options

अरू केही उखानहरू

(मर्कूस 4:30-34; लूका 13:18-21)

31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। 32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”

33 येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”

Read full chapter

The Parables of the Mustard Seed and the Yeast(A)(B)

31 He told them another parable: “The kingdom of heaven is like(C) a mustard seed,(D) which a man took and planted in his field. 32 Though it is the smallest of all seeds, yet when it grows, it is the largest of garden plants and becomes a tree, so that the birds come and perch in its branches.”(E)

33 He told them still another parable: “The kingdom of heaven is like(F) yeast that a woman took and mixed into about sixty pounds[a] of flour(G) until it worked all through the dough.”(H)

Read full chapter

Footnotes

  1. Matthew 13:33 Or about 27 kilograms